शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको मूल्यमा सामान्य वृद्धि, तोलामा कति पुग्यो ?

मङ्गलबार, १६ मङ्सिर २०७७, १० : ४४
मङ्गलबार, १६ मङ्सिर २०७७

नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यावसायीका अनुसार छापावाल सुनको मूल्य तोलामा ५०० बढेर ९० हजार ५०० रुपैयाँमा करोबार भएको हो । 
यसअघि सोमबार छापावाल सुनको मूल्य तोलामा ९० हजार रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै तेजावी सुन तोलामा ९० हजार ५० रुपैयाँमा कारोबार भएको छ । 

यसैबीच मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा ११२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार ११५० रुपैयाँमा कारोबार भएको हो।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप