केन्द्रीय संस्करण

फिल्म फेयर अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक (सूचीसहित)

person explore access_timeमंसिर १६, २०७७ chat_bubble_outline0

काठमाडौं । कोरोनाको कहरका कारण बन्द भएका फिल्म खोल्ने कसरत भएसँग फिल्मसँगै सम्बन्धित रहेर आयोजना हँुदै आएका अवार्ड समेत जुर्रमुराउन थालेका छन् । यस्तैमा १२ औँ नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड २०७७ को उत्कृष्ट ५ मनोनयन सूची सार्वजनिक भएको छ । विगत १२ वर्षदेखि नियमित आयोजना हुँदै आएको अवार्डमा यो बर्ष २०७५ र ०७६मा प्रदर्शन आएका १०३ फिल्म सहभागी रहेका छन् । 

आयोजकले जुरी सदश्यको निर्णय अनुसार कुल २१ विधाको नोमिनेशन सूची सार्वजनिक भएको छ । अवार्ड आगामी पुस १६ गते पोखरमा आयोजना हुँदैछ ।

यस्तो मनोनयन सूची 
१.सर्वोत्कृष्ट मेकअप
गणेश खड्का- छक्का पन्जा ३
प्रतिन साह- ए मेरो हजुर ३
अनुपश्रेष्ठ- प्रसाद
श्याम बराल- नाइनभन्नु ल ५
विना राई- लिलीबिली।

२. सर्वोत्कृष्ट ड्रेस डिजाईनर
आसिस पौडेल- प्रसाद
कायरा बुटिक- छक्का पञ्जा ३
युवि थापा- इन्टु मिन्टु लन्डनमा
आशिष पौडेल- यात्रा
कुलदिप अधिकारी- साईली

३. सर्वोत्कृष्ट साउण्ड
सागर घिमिरे- चङ्गा चेट
सुलेमान श्रेष्ठ- छक्का पन्जा ३
उत्तम न्यौपाने- अमेरिका बोइज
अनिल श्रेष्ठ- ए मेरो हजुर ३
निराजन- लभ स्टेशन

४. सर्वोत्कृष्ट मिक्सिङ्ग
सुन्यमान श्रेष्ठ- छक्का पन्जा ३
उत्तम न्यौपाने- प्रसाद
अमित श्रेष्ठ- ए मेरो हजुर ३
उत्तम न्यौपाने- बुलबुल
मुकेस शाह- रामकहानी

५. सर्वोत्कृष्ट डबिङ्ग
नविन श्रेष्ठ- ए मेरो हजुर ३
मनोजराज राजवाहक- छक्का पन्जा ३
सुलेमान श्रेष्ठ- प्रसाद
दीप तुलाधर- बुलबुल

५ सर्वोत्कृष्ट गीतकार 
गणेश शाही- चलचित्र प्रसाद, लै...लै
राजेन्द्र थापा- छक्का पञ्जा, पहिलो नम्बरमा
राजेशकुमार श्रेष्ठ- रोज, फुलहै
पवन चाम्लीङ्ग- हजार जुनी सम्म, हजार जुनीसम्म पर्खिबर्से
अर्जुन पोखरेल- क्याप्टेन, रहर छ सँगै

७. सर्वोत्कृष्ट संगीतकार
सुभाष भुषाल- प्रसाद, बनकी चरी
अर्जुन पोखरेल- क्याप्टेन, रहर छ सँगै
दिपकशर्मा- छक्का पञ्जा, पहिलो नम्बरमा
सुभाषभुषाल- प्रसाद, लै..लै
एलिस कार्की- रोज, फुलहौ भने

८. सर्वोत्कृष्ट गायक
डेभिड शंकर- छक्का पञ्जा ३, पहिलो नम्बरमा
सुगमपोखरेल- क्याप्टेन, रहर छ
राजन राजशिवाकोटी- चङ्गा चेट, गोजीमादाम छैन
चेतन क्षेत्री- प्रसाद
उदय सोताङ्ग- हजार जुनी सम्म, हजार जुनी सम्म

९. सर्वोत्कृष्ट गायिका
विन्दु परियार  ः छक्का पञ्जा ३, पहिलो नम्बरमा
मेलिना राई- यात्रा, डुलीडुली
प्रमिसा अधिकारी- राज, फुल हैन
मनिला सोताङ- हजार जुनी सम्म, हजार जुनीसम्म
अन्जु पन्त- क्याप्टेन, रहर छ सँगै

१०.सर्वोत्कृष्ट नृत्य निर्देशक
कविराज गहतराज- छक्का पञ्जा ३, पहिलो नम्बरमा
वसन्त श्रेष्ठ- भैरे, सनममाया
कमल राई- कहीँ कतै
प्रविन सिंह- परना पराना, ए मेरो हजुर ३
कविराज गहतराज- तिम्रो लागि, रामकहानी

११. सर्वोत्कृष्ट द्वन्द्व निर्देशक
सूर्य ठोकर- भैरे
हिमाल के.सी.- यात्रा
सुक्रराज शाह- भिलेन
चन्द्र पन्त- रणविर
रोशन श्रेष्ठ- बाँधमायाले

१२. सर्वोत्कृष्ट छाँयाकन
सौरभ लामा- रामकहानी
पुरुषोत्तम प्रधान- छक्का पञ्जा ३
संजय लामा- यात्रा
सुसन प्रजापतिः बुलबुल
राजेश श्रेष्ठ- प्रसाद

१३. सर्वोत्कृष्ट सम्पादन
लोकेश बज्राचार्य- प्रसाद
अर्जुन जिसी- रामकहानी
विपिनमल्ल- छक्का पञ्जा ३
दीर्घ खड्का- ए मेरो हजुर
बनिश शाह- यात्रा

१४. सर्वश्रेष्ठ कथा
दिपेन्द्र लामा- गोपी
दिपकराज गिरी- छक्का पञ्जा ३
सुशिल पौडेल- प्रसाद
दिनेश पौडेल- बुलबुल, साईली

१६. सर्वश्रेष्ठ पटकथा
सुशिल पौडेल- प्रसाद
बिनोद पौडेल- बुलबुल
रामशरण पाठक- १०० कडा १०
विकास आचार्य- नाइ नभन्नु ल ५
खगेन्द्र लामिछाने- डमरुको डण्डी बियो

१७. सर्वश्रेष्ठ सम्बाद
सुशिल पौडेल- प्रसाद
रामशरण पाठक- १०० कडा १०
दिनेश पौडेल- बुलबुल
दिपकराज गिरी- छक्का पञ्जा ३
खगेन्द्र लामिछाने- डमरुको डण्डी बियो

१८. सर्वोत्कृष्ट बालकलाकार
सेइना शर्मा- नाइनभन्नु ल ५
लक्की भण्डारी- चङ्गा
अनु्भव रेग्मी- भैरे
एन्जल राई- हैरान
कुस्राङ्ग भट्टराई- कोहलपुर एक्सप्रेस

१९. सर्वोत्कृष्ट हाँस्यकलाकार
विल्सन विक्रम राई- रामकहानी
केदार घिमिरे- छक्का पञ्जा ३
रेयर राई- यात्रा
रक्षा गौतम- ए मेरो हजुर ३
भिम घलान- सालिकसको भेनाको
 
२०.सर्वोत्कृष्ट चरित्र अभिनेता
पुकार भट्टराई- गुनगुन
विजय लामा- बेबी
अनुप बराल- डम्बरुको डण्डी बियो
जयनन्द लामा- जय भोले
राजाराम पौडेल- बाँध मायाले

२१.सर्वोत्कृष्ट चरित्र अभिनेत्री
प्रिया रिजाल- विरङ्गना
सिरु विष्ट- लभ स्टेशन
लक्ष्मी गिरी- छक्का पञ्जा ३
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.