शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘तारेमाम’ लिएर आए सञ्जीव

मङ्गलबार, १६ मङ्सिर २०७७, २० : १९
मङ्गलबार, १६ मङ्सिर २०७७

काठमाडौं । ‘चुलेसीमा, गोरी यता सुनन, रमाइलो छ यो साँझ’  जस्ता चर्चित गीतका गायक सञ्जीव सिंहले २ वर्षको अन्तरालपछि ‘तारेमाम’ बोलको गीत ल्याएका छन् । गीतमा सुदिप सिंहको संगीत तथा प्रदिप सिंहको शब्द रहेको छ ।

स्टेरियो रेकर्डको प्रस्तुति रहेको गीतको भिडियो पनि बनेको छ । जसमा गायक सिंहले काठमाडौंको एक रैथाने यूवकको रुपमा देखिएका छन् । भिडियोमा काठमाडौंको रहनसहन, भेषभुषा र संस्कृति प्रस्तुत गरिएको छ । निकेश खड्काले निर्देशन गरेको भिडियोमा रुपेश थापाको छायाँकन, विकास धमलाको सम्पादन छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप