शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘मन चोरी लग्यो कालेले’ मा अञ्जली र सविन

बुधबार, १७ मङ्सिर २०७७, १३ : ०२
बुधबार, १७ मङ्सिर २०७७

काठमाडौं । गायिक देवी घर्ती र गायक कमल कुमालको स्वर रहेको गीत ‘मन चोरी लग्यो कालेले’ सार्वजनिक भएको छ । गायक कुमालकै शब्दमा बोलको गीतमा चेतन गोतामेको संगीत रहेको छ ।
स्थानीय गाउँठाउँमा आयोजना हुने दोहोरी कार्यक्रममा गाउँने शैलीमा आउको गीतमा प्रयोग भएका शब्दहरु दाङ तथा देउखुरी आसपासमा बोलिने भाषिकाबाट टिपिएको छ । 

गीतको म्युजिक भिडियो निर्देशन कुमाल र नारायणी खत्रीले गरेका छन् । जसमा अञ्जली अधिकारी, सविन मगर र कमलको अभिनय देख्न सकिन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप