बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

एलिनाले ल्याइन् ‘कान्छी मट्याङ ट्याङ’

शुक्रबार, १९ मङ्सिर २०७७, १४ : २६
शुक्रबार, १९ मङ्सिर २०७७

काठमाडौं । किरण भुजेल र एलिना चौहानको स्वर रहेको गीत ‘कान्छी मट्याङ ट्याङ’ म्यूजिक भिडियोसहित सार्वजनिक भएको छ । सुनिल कटुवालको शब्द रहेको गीतमा प्रेम घिमिरेले संगीत दिएका छन् ।

गीतको भिडियो विधान कार्कीले निर्देशन गरेका हुन् । भिडियोमा मनिषा थापाको कोरियोग्राफी, विकास दाहालको सम्पादन र उत्सव दाहालको छायाँकन रहेको छ ।  भिडियोमा किरण भुजेल, श्रेया सिटौला, अजय श्रीज, एलिना चौहान र सुनिल कटुवालको अभिनय देख्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप