केन्द्रीय संस्करण

नेपाल एसबिआई बैंकका कार्डबाहक ग्राहकलाई डा. लाल प्याथल्याबमा १५% छुट

person explore access_timeमंसिर १९, २०७७ chat_bubble_outline0

काठमाडौं । नेपाल एसबिआई बैंक र डा. लाल प्याथल्याब नेपाल बीच बैंकका  सम्पूर्ण भिसा डेविट क्रेडिट कार्डबाहकहरुलाई प्याथोलोजी सेवामा १५% छुट दिने सम्वन्धी सम्झौता भएको छ । 

उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले कार्ड प्रयोग गर्दा लिने निश्चित सुविधामा १५ प्रतिशत प्राप्त गर्न सकनेछन् ।

सम्झौतामा बैंकका प्रमुख व्यवसाय प्रबर्धन अधिकृत छपि राज पन्त तथा डा. लाल प्याथल्याबका क्षेत्रीय विक्री प्रबन्धक प्रविन कुमार सिंह बीच हस्ताक्षर भएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.