शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाल एसबिआई बैंकका कार्डबाहक ग्राहकलाई डा. लाल प्याथल्याबमा १५% छुट

शुक्रबार, १९ मङ्सिर २०७७, १६ : ५३
शुक्रबार, १९ मङ्सिर २०७७

काठमाडौं । नेपाल एसबिआई बैंक र डा. लाल प्याथल्याब नेपाल बीच बैंकका  सम्पूर्ण भिसा डेविट क्रेडिट कार्डबाहकहरुलाई प्याथोलोजी सेवामा १५% छुट दिने सम्वन्धी सम्झौता भएको छ । 

उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले कार्ड प्रयोग गर्दा लिने निश्चित सुविधामा १५ प्रतिशत प्राप्त गर्न सकनेछन् ।

सम्झौतामा बैंकका प्रमुख व्यवसाय प्रबर्धन अधिकृत छपि राज पन्त तथा डा. लाल प्याथल्याबका क्षेत्रीय विक्री प्रबन्धक प्रविन कुमार सिंह बीच हस्ताक्षर भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप