बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

महोत्सवका लागि ३० कविता छनोट

शुक्रबार, १९ मङ्सिर २०७७, १८ : १९
शुक्रबार, १९ मङ्सिर २०७७

काठमाडौं । नेपाल प्रज्ञा (प्रतिष्ठानले यही मङ्सिर २९ गते आयोजना हुने राष्ट्रिय कविता महोत्सवका लागि प्राप्तमध्ये ३० कविका कविता छनोट गरेको छ ।

देशभरबाट प्राप्त ५०२ कवितामध्ये छनोट समितिको पहिलो चरणको मूल्याङ्कनका आधारमा ती कविता छानिएको प्रतिष्ठानका सदस्य सचिव प्रा जगत्प्रसाद उपाध्यायले जानकारी दिए । प्रतियोगितामा वाचनका लागि १० प्राप्ताङ्क तय गरिएको छ । हरेक वर्ष असार ९ गते हुँदै आएको प्रतियोेगिता कोभिड–१९ का कारण पछि सरेको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप