शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमित प्रदेश प्रमुख अधिकारीको स्वास्थ्यमा समस्या, काठमाडौँ ल्याइयो

शुक्रबार, १९ मङ्सिर २०७७, २१ : ०७
शुक्रबार, १९ मङ्सिर २०७७

कोरोना सङ्क्रमण भएका प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीको स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ लगिएको छ ।

प्रदेश प्रमुख अधिकारी यही मङ्सिर १२ गते कोरोना सङ्क्रमित भएर विराटनगरस्थित निवासमा बसेका उनका प्रेस सल्लाहकार खेमराज अधिकारीले बताए । प्रदेश प्रमुख अधिकारीलाई आवश्यक उपचारका लागि त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँ लगिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप