केन्द्रीय संस्करण

कोरोना संक्रमित प्रदेश प्रमुख अधिकारीको स्वास्थ्यमा समस्या, काठमाडौँ ल्याइयो

person explore access_timeमंसिर १९, २०७७ chat_bubble_outline0

कोरोना सङ्क्रमण भएका प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीको स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ लगिएको छ ।

प्रदेश प्रमुख अधिकारी यही मङ्सिर १२ गते कोरोना सङ्क्रमित भएर विराटनगरस्थित निवासमा बसेका उनका प्रेस सल्लाहकार खेमराज अधिकारीले बताए । प्रदेश प्रमुख अधिकारीलाई आवश्यक उपचारका लागि त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँ लगिएको हो ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.