
ADVERTISEMENT
कोरोना संक्रमणबाट ४२ वर्षीय पुरुषको मृत्यु

काठमाडौँ – कोरोना भाइरसको संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ ।
सोमबार राति १०ः५० मा सप्तरी जिल्लाको लक्ष्मीपुर–३ का ४२ वर्षीय पुरुषको मृत्यु भएको बीपी कोइराला विज्ञान प्रतिष्ठानका सह–प्रवक्ता डा. चुरामणी पोखरेलले जानकारी दिए ।
अस्पतालका अनुसार मृतक पहिलेदेखि नै दीर्घ रोगी थिए । अस्पतालले शवको नियमानुसार व्यवस्थापन हुने जानकारी दिएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ