मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

संसद विघटनविरुद्ध जसपा नेपालको प्रदर्शन, १० तस्बिरमा हेरौँ

आइतबार, १२ पुस २०७७, १४ : ४७
आइतबार, १२ पुस २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदमविरुद्ध जनता समाजवादी पार्टी नेपालले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । आइतबार सो पार्टीले रत्नपार्क शान्तिबाटिका, पुतलीसडक हुँदै पुनः शान्ति बाटिकासम्म विरोध प्रदर्शन गरेको हो ।  अहिले प्रदर्शन जारी छ । प्रदर्शन शान्तिबाटिकामा पुगेर कोणसभामा परिणत हुने जनाइएको छ । कोणसभालाई पार्टीका बरिष्ठ नेता डा.बाबुराम भट्टराई, महन्थ ठाकुर लगायतले सम्बोधन गर्ने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप