शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एन्जिलाको ‘काली काली’ सार्वजनिक

बिहीबार, ०१ माघ २०७७, ११ : ३८
बिहीबार, ०१ माघ २०७७

काठमाडौं । गायिका एन्जिला गौचनको नयाँ गीत ‘काली काली’ सार्वजनिक भएको छ । गीत आधुनिक फ्यूजन गरेर आइटम भर्सनमा तयार गरिएको छ । 
कसैले जिस्काएर काली भनेपनि आफु दिलवाली भएको कुरा गीत मार्फत गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप