शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘आरम्भ’ले ल्यायो पहिलो गीत ‘रिमझिम मौसम’

आइतबार, ०४ माघ २०७७, १३ : ०३
आइतबार, ०४ माघ २०७७

काठमाडौं । शंकर अधिकारी घायलको प्रस्तुति, लेखन तथा निर्देशनमा तयार गीतका भएको फिल्म हो ‘आरम्भ’ । फिल्मले ‘रिमझिम मौसम’े भिडियो सार्वजनिक गर्दै प्रचार सुरु गरेको छ । गीतमा गायिका नित्याशिवाको स्वर सुन्न रहेको छ । शंकर अधिकारी घायलको शब्द तथा संगीत रहेको गीतमा भुपाल खालिङको संगीत संयोजन छ ।

प्रेमकथामा बनेको फिल्ममा कृष्ण पाण्डेको छायाँंकन, डिके हमालको नृत्य, देव महर्जनको द्वन्द तथा अन्जली थापाको सम्पादन रहेको छ । गीतमा फिल्मका मुख्य कलाकार विशाल अग्रवाल र अमृता मगरलाई देख्न सकिन्छ । मीनकुमार अधिकारी निर्माता रहेको फिल्मको राजु लामा स्याङरुम, रोशन पोख्रेल र लक्ष्मी कुँवर सह निर्माता हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप