‘तिमी कसकी छोरी’मा सुरक्षाको शम्भुसँग रोमान्स
आइतबार, ०४ माघ २०७७, १८ : ४९
काठमाडौं । गायिका रचना रिमाल र प्रविन बेडवालको स्वरमा रहेको गीत ‘तिमी कसकी छोरी’को भिडियो सहित सार्वजनिक भएको छ । गीतका शब्द तथा संगीतकार दीपक शर्माकै रहेको छ । गीतको एरेन्ज नरेन्द्र वियोगीले गरेका हुन् ।
गीतको भिडियोमा पछिल्लो समयकी चर्चित अभिनेत्री सुरक्षा पन्तको अभिनय देख्न सकिन्छ । उनलाई अभिनयमा शम्भु घिमिरेले साथ दिएका छन् ।
पछिल्लो समय पर्यटकीय गन्तब्य बन्दै गएको तनहुँको बन्दीपुरको रामकोटगाउँमा छायाँकन भएको भिडियोमा आरोन अशोककुमारको छायाँकन, लक्ष्मण सुनारको निर्देशन तथा सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारको चाहना ‘डोमेस्टिक वर्कर’, नेपालको चाहना ‘श्रम समझदारी रिभ्यू’
-
बागमतीको समृद्धि : उत्पादन र रोजगारीमा वृद्धि
-
उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने
-
आज यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा, लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा