शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस केन्द्रीय समिति बैठक माघ १३ मा

सोमबार, ०५ माघ २०७७, १७ : ३२
सोमबार, ०५ माघ २०७७

काठमाडौं । काँग्रेस केन्द्रीय समिति बैठक माघ १३ गते बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलका अनुसार माघ ६ गते बस्ने भनिएको बैठक १३ गते बस्ने भएको हो ।

पौडलले सोमबार एक विज्ञप्ति जारी गरी बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित सदस्यहरुलाई उपस्थितिका लागि अनुरोध गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप