शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रोशनीको ‘माकुरी’मा  एलिस र कक्रोजको रोमान्स

मङ्गलबार, ०६ माघ २०७७, १३ : १६
मङ्गलबार, ०६ माघ २०७७

काठमाडौं । समिर आचार्य र रोशनी थापाको स्वर रहेको गीत ‘माकुरी’ सार्वजनिक भएको छ । गीतमा मिस्टर आर.जेको र्याप छ । नेपाली गीतसंगीतको क्षेत्रमा आफ्नो फरक पहिचान बनाएका ¥यापर राजेन्द्र भट्ट (मिस्टर आर.जे)को नामले चिनिन्छन्।

गीतको भिडियोमा एलिस राई, हरिश निरौला (कक्रोज), उषा उप्रेती र टुईन्स गर्ल समारिका र स्मारिका ढकाललगायतको अभिनय रहेको छ । भिडियोमा मिस्टर आरजे समेत देखिएका छन् ।
बिधान कार्कीको निर्देशन रहेको भिडियो हरि हुमागाईंले खिचेका हुन् भने बिकाश धमलाले सम्पादन गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप