बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बाइडेनले सपथ लिनु केही घण्टा अघिको वासिङ्गटन डिसीको दृष्य, १० तस्बिरमा हेरौं

बुधबार, ०७ माघ २०७७, ०० : ५५
बुधबार, ०७ माघ २०७७

एजेन्सी । आज अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले ४६ औं राष्ट्रपतिको सपथ लिँदैछन् । उनीसँगै उपराष्ट्रपति कमला ह्यारिसले पनि सपथ लिँदैछिन् । सपथ समारोहको सुरक्षालाई ध्यान दिँदै अमेरिकाको राजधानी वासिङ्गटन डिसीमा उच्च सतर्कता अप्नाइएको छ ।  त्यसका लागि २५ हजारभन्दा बढी नेशनल गार्डहरु सपथ समारोह आयोजना हुने स्थल, संसद भवन, ह्वाइट हाउस र वासिंगटन डिसीमा २४ सै घण्टा उच्च सतर्कताका साथ तैनाथ गरिएका छन् । यस्तो अहिले राजधानी वासिङ्टन डिसीको सुरक्षा अवस्था । तस्बिरमा हेरौं ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप