शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ओली पक्षले प्रेस संगठनको संयोजकबाट महेश्वरलाई हटायो

बिहीबार, ०८ माघ २०७७, १७ : २९
बिहीबार, ०८ माघ २०७७

काठमाडौं । प्रेस संगठनको संयोजकबाट महेश्वर दाहाललाई हटाइएको छ ।  प्रेस संगठन (ओली समूह) को आज भएको दोस्रो राष्ट्रिय भेलाले उनलाई हटाएर त्यो ठाउँमा गणेश वस्नेतलाई राखेको छ । वस्नेत प्रेस संगठनका सहसंयोजक थिए ।

प्रेस संगठन (प्रचण्ड–माधव समूह) को अस्ति दोस्रो राष्ट्रिय भेला थियो । त्यो भेलाको अध्यक्षता महेश्वर दाहालले गरेका थिए भने आज ओली समूहको प्रेस संगठनको भेलालाई वस्नेतले अध्यक्षता गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप