
बागमती प्रदेशले माग्यो अधिकृतस्तरका १ सय ४९ कर्मचारी (सूचनासहित)
बागमती प्रदेश लोक सेवा आयोगले प्राविधिक तथा अप्राविधिक दुवै तहको छैटौं तहमा खुला तथा समावेशी प्रतिस्पर्धामार्फत आवदेन माग गरेको छ।
आयोगले आज सूचना निकाल्दै सामान्य प्रशासन, लेखापरीक्षण, तथ्यांक, शिक्षा, सिभिलल, आर्किटेक्ट, वातावरण, कृषि, वागवानी, भेटेरेनरीलगायत समूहमा विज्ञापन खुलाएको हो। आयोगले १ सय ४९ जना अधिकृतस्तरको छैटौं तहका कर्मचारी माग गरेको हो।
फागुन २ गतेभित्र सिंगल दस्तुर र फागनु ९ गतेभित्र अनलाइनमाध्यमबाट फारम भरिसक्नुपर्ने सूचनामा उल्लेख गरिएको छ।
यसैगरी आयोगले बढुवाको सूचना पनि निकालेको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ