शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कुमारीपाटी स्थित वान डे थ्रिडी आर्ट रेस्टुरेन्टमा सिटिजन्स बैंकका ग्राहकले पाउनेछन् विशेष छुट

सोमबार, १२ माघ २०७७, १८ : २०
सोमबार, १२ माघ २०७७

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र कुमारीपाटीस्थित वान डे थ्रिडी आर्ट रेस्टुरेन्ट विशेष छुटसम्वन्धि सम्झौता भएको छ । 

सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई रेस्टुरेन्टको सेवा शुल्कमा विशेष छुट मिल्नेछ । 

उक्त सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट/क्रडिट/प्रिभिलेज कार्डवाहक, मोबाइल बैंकिङ्ग ग्राहक तथा कर्मचारीहरुले वान डे थ्रिडी आट रेस्टुरेन्टका विभिन्न सेवाहरुमा विशेष छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप