शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

शहीद शुक्रराज वृक्षमा नागरिक आन्दोलनको नाटक प्रदर्शन, तस्विरमा हेर्नुहोस्

शुक्रबार, १६ माघ २०७७, १७ : ३८
शुक्रबार, १६ माघ २०७७

बृहत नागरिक आन्दोलनको आह्वानमा शुक्रबार टेकुस्थित शहीद शुक्रराज वृक्षमा नाटक प्रदर्शन गरिएको छ । शहिद शुक्रराज शास्त्रीलाई फाँसी दिएको काठमाडौंको टेकुस्थित शालिक मुनी नागरिक समाजले विरोध प्रदर्शन गरेका हुन्।

संसद पुनर्स्थापनाको मागसहित शिल्पी थियटरका कलाकारहरूले शहीद शुक्रराज शास्त्रीलाई फाँसी दिएको विषयमा नाटक प्रदर्शन गरेका थिए ।

त्यस्तै, शास्त्रीलाई फाँसी दिएको खरीको रूख मुनी सुतेर प्रदर्शन गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप