शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अनेरास्ववियुद्वारा राजधानीमा चक्काजाम, तस्विरमा हेर्नुहोस्

बुधबार, २१ माघ २०७७, ०९ : ५७
बुधबार, २१ माघ २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिकरुपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूह यतिबेला आन्दोलित रहेको छ । सो समूह निकट विद्यार्थी संगठन अनेरास्ववियुले पनि चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आन्दोलनको कार्यक्रम अन्तरगत आज विद्यार्थीहरुले राजधानीमा संसद् भवनअगाडि आधा घण्टा चक्काजाम गरेको छ । हेरौँ बानेश्वरमा देखिएको दृश्य ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप