प्रचण्ड–नेपाल पक्षको आमहड्तालको प्रभाव बुटवलमा यस्तो देखियो (तस्बिरमा हेर्नुहोस्)
बिहीबार, २२ माघ २०७७, ११ : ०६
नेकपाको प्रचण्ड–नेपाल पक्षले गरेको आमहड्तालको प्रभाव लुम्बिनी प्रदेशको प्रमुख सहर बुटवलसहित विभिन्न स्थानमा परेको छ । बन्दकर्ताले बुटवलका विभिन्न स्थानमा सडक अवरुद्ध बनाएका छन् । बुटवलको बसपार्कबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन् भने मोटरसाइकल लगायत केही निजी सवारीसाधन फाट्टफुट्टमात्रै चलेका छन् ।
लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख डम्मर बिकले बसपार्कका काउन्टरहरु बन्द रहेको बताए । उनले अलपत्र परेका ठुला सवारी सधानहरुलाई एक जिल्लाबाट अर्को जिल्लाबीच समन्वन गरेर सुरक्षासहित गन्तव्यमा पुर्याउने व्यवस्था मिलाएको रातोपाटीलाई बताए ।
प्रहरीले आमहड्ताल गराउँदै हिँडेका प्रचण्ड–नेपाल समूहका केही कार्यकर्तालाई पक्राउ गरेको जनाएको छ ।
बुटवलमा बन्दको प्रभाव तस्बिरमा हेर्नुहोस्ः































खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीय संसद् भवनबाट हराएको मोटरसाइकलसहित एक जना पक्राउ
-
अर्थमन्त्रीकाे सचिवालयले भन्याे– विद्युतीय गाडी कानुनी प्रक्रियाबाट भित्रिएका हुन्
-
१० बजे १० समाचार : मन्त्रिपरिषद् पुनर्गठनदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म
-
रास्वपा बागमतीको सभापतिमा उम्मेदवारी दिने थपिए २ जना, ५ जनाबिच भिडन्त हुने
-
पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
-
‘विद्यार्थीको व्यक्तिगत विवरण अनधिकृत रूपमा वितरण नगर्नू’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण