झाँक्री पक्राउको विरोधमा युवा–विद्यार्थी मुखमा कालो टेप लगाएर सडकमा (फोटोफिचर)
बिहीबार, २९ माघ २०७७, १७ : ५९
नेकपा प्रचण्ड-नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्री पक्राउको विरोधमा पार्टीसम्बद्ध युवा विद्यार्थीले राजधानीमा प्रदर्शन गरेका छन् । माइतीघरदेखि बानेश्वरसम्म भएको प्रदर्शनका क्रममा प्रहरीसँग सामान्य ठेलमठेल भएको छ । प्रदर्शनकारी निषेधित क्षेत्र आसपास पुगेपछि ठेलमठेल थियो ।
युवा विद्यार्थीले ‘प्रतिगमनकारी सरकार मुर्दावाद, गृहमन्त्री राजीनामा देउ’ जस्ता नारा लगाएका थिए । प्रदर्शनमा सहभागीहरुले मुखमा कालो टेप लगाएका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अपर्यादिन अभिव्यक्ति दिएको आरोपमा प्रहरीले बिहीबार उनलाई पक्राउ गरेको थियो भने पक्राउको चौतर्फी विरोध भएको छ ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै