शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मिर्गौलाको पथ्थरीलाई हटाउन कागती र अनारको जुस

शनिबार, ०८ फागुन २०७७, १२ : ०६
शनिबार, ०८ फागुन २०७७

यदि तपाईं पथ्थरीबाट पीडित हुनुहुन्छ भने अनार र कागतीको जुस पिउन सक्नुहुन्छ । 

कागतीको जुसले मिर्गौलाको पथ्थरीको उपचार गर्छ । 

कागती जुस 
केही ताजा कागती लिनुहोस् । ११० ग्राम कागतीको जुस लिनुस् । 
यसमा २ लिटर पानी मिसाउनुस् । र यसलाई मिक्स गरेर थोरै मात्रामा चिनी मिसाउनुस् । 
मिर्गौलाको पथ्थरीको दुखाई कम गर्न यो पानी पिउने गर्नुस् । 
दिनमा दुई पटक मिर्गौलाको पथ्थरी विस्तारै विस्तारै कम हुन्छ । 
कागतीको जुस, एप्पल साइडर भेनेगर र जैतुनको तेल: यो एक प्राकृतिक होम रेमेडी हो । यसले मिर्गौलाको पथ्थरीको समस्या सजिल्यै ठिक गर्न सक्छ । यसले एबडोमिनलको दुखाई कम गर्न पनि यसले मद्दत गर्छ । 

अनारको जुस
मिर्गौलाको पथ्थरीका लागि अनारको जुस र दाना पनि प्राकृतिक औषधि हो । यसको लागि अर्गानिक अनारको सेवन गर्नुपर्छ । 

तरबुजाको जुस
यसले पाचन प्रक्रियालाई तन्दुरुस्त बनाउने मात्र होइन मिर्गौलाको पथ्थरीलाई पनि ठिक गराउँछ । तरबुजाको जुसमा पोटाशियमको मात्रा भरपुर हुने भएकाले मिर्गौलाको लागि फाइदाजनक मानिन्छ । यसले पिसावमा एसिडको मात्रा सन्तुलन राख्छ । यो जुसको सेवनले मिर्गौलाको पथ्थरी विस्तारै कम हुँदै जान्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप