शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल इन्भेष्टमेन्ट बैङ्कको ८७औं शाखा लाहानमा

सोमबार, १० फागुन २०७७, १८ : ५२
सोमबार, १० फागुन २०७७

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैङ्कले लाहान नगरपालिका को वडा नम्बर ८ सिराहामा आफ्नो ८७औं शाखा स्थापना गरी कारोबार विस्तार गरेको छ । 

नवस्थापित शाखाको उद्घाटन लाहानका मेयर मुनि साह र  प्रदेश २ का प्रबन्धक सुशील श्रेष्ठले गरे । लाहान शाखाले हाम्रा ग्राहकहरूलाई वित्तीय पहुँच पु¥याउने र वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यसहित स्थानीय मागलाई पूरा गर्नेगरी पूर्ण बैकिङ्ग सेवा प्रदान गर्नेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप