शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बोल्ड अवतारमा काइली

बुधबार, १२ फागुन २०७७, २३ : ०२
बुधबार, १२ फागुन २०७७

एजेन्सी । हलिउड अभिनेत्री काइली जेनर हमेसा बोल्ड लुक्सका कारणले चर्चाको विषय बन्ने गरेकी छन् । उनी बोल्ड लुक्सको तस्बिर समेत सामाजिक सञ्जालबाट शेयर गरिरहन्छिन् । हालै पनि उनले केही बोल्ड तस्बिर सार्वजनिक गरेकी छन् । जुन चर्चाको बिषय बन्न सफल भएको छ । तस्बिर उनले ग्रे कलरको ट्रान्सपेरेन्स ड्रेसमा खिचाएकी छन् भने उनले हिल जुत्ता, न्युनतम मेकअप र खुल्ला केसका साथ आफ्नो लुक्स पुरा गरेकी छन् ।

तस्बिरमा उनलाई निकै बोल्ड देख्न सकिन्छ । उनका सार्वजनिक तस्बिरले फ्यानको निन्द्रा उठाएको छ ।  कामको कुरा गर्ने हो भने काइली पछिल्लो समय फिल्म ‘स्टक विद यु’ मा देखिएकी थिइन् । यो फिल्ममा उनले गरेको अभिनय रुचाइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप