नोरा फतेहीले रुदैँ भनिन्, 'अडिसनमा बोलाएर मेरो मजाक उडाइन्थ्यो'
बिहीबार, १३ फागुन २०७७, ११ : २३
बलिउडकी डान्सिग क्वीन नोरा फतेहीको एउटा भिडियो भाइरल भएको छ । उक्त भिडियोमा नोरा निकै भावुक छिन् । उनले आफ्ना करियरको संघर्षको दिनहरुको बारेमा खुलासा गरेकी छन् ।
नोराको अन्तरवार्ताको क्रममा भनेकी छन्, 'मलाई लागेको थियो भारत आएपछि मलाई लिन कार आउँछ अनि म अडिसनका लागि जानेछु । तर भारत आएपछि मलाई कसैले थप्पड हानेजस्तै भयो ।'
नोराले एक अन्तरवार्ताको क्रममा भनिन्, 'हरेक अडिसनमा रिजेक्सनको सामना गर्नुपरेको थियो । मलाई निर्देशकहरुले जानीजानी हिन्दीमा लेखिएको स्क्रीप्ट दिन्थे ता कि मेरो मजाक उडाउन सकियोस् । मलाई त्यसकारण निकै पीडा हुन्थ्यो ।'
उनी उक्त अन्तरवार्तामा रुँदै आफूमाथि भएको दुर्व्यवहारको खुलासा गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखराको फोहोर व्यवस्थापनमा कोइकाले १० मिलियन डलर दिने
-
इरानी राष्ट्रपतिको पाकिस्तान भ्रमणमा अमेरिकाले दियो यस्तो चेतावनी
-
‘पर्यटन बोर्ड’ को सीईओ बन्न मरिहत्ते: के छ आकर्षण ?
-
अमेरिकाद्वारा इजरायल र युक्रेनका लागि अर्बौँको सहयोग स्वीकृत
-
‘महाजात्रा’ र डिग्री माइला’ले दर्शक तानिरहेका बेला आउन लागेका तीन फिल्म
-
लाजियोसँग हारे पनि युभेन्ट्स इटालियन कपको फाइनलमा