शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चर्चामा भागिरथको ‘फलाम पिटे तरबार...’

शुक्रबार, १४ फागुन २०७७, ११ : ५७
शुक्रबार, १४ फागुन २०७७

काठमाडौँ । लोकदोहोरी गीत ‘फलाम पिटे तरबार...’ अहिले चर्चामा रहेको छ । 

गायक भागिरथ चलाउने र गायिका सुनिता बुढा क्षत्रीको स्वर रहेको गीत युट्युवको ट्रेनिङमा समेत आउन सफल भएको छ । समाचार तयार गर्दासम्म गीत युट्युव ट्रेनिङको १५ स्थानमा रहेको छ ।

सुनिल क्षेत्रीको कोरियोग्राफी तथा निर्देशन रहेको गीतमा भागिरथ चलाउने कै शब्द, संगीत छ ।

भिडियोमा आशिर प्रताप जंग र लोशिना लामिछानेको अभिनय देख्न सकिन्छ । भिडियो डान्सिङ शैलीमा तामझापका साथ तयार गरिएको छ । 

दीपक गिरीको छायाँकन, अमृत चापागाईले सम्पादन रहेको भिडियो जनता डिजिटल एण्ड फिल्मस्को ब्यानरमा निर्माण भएको हो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप