बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पाँच जिल्लाका प्रहरी प्रमुख फेरिए, गोरखामा शेखर खनाल

शुक्रबार, १४ फागुन २०७७, १९ : २५
शुक्रबार, १४ फागुन २०७७

काठमाडौं । नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले पाँच जिल्लाका इन्चार्ज परिवर्तन गरेको छ ।  जिल्ला प्रहरी कार्यालयमा गोरखामा प्रहरी उपरिक्षक शेखर खनाल, महोत्तरीमा दिनेशकुमार आचार्य र गुल्मीमा गोपालचन्द्र भट्टराईलाई पठाइएको छ । 

बाग्लुङको इन्चार्जमा कृष्णबहादुर पल्ली मगरलाई सरुवा गरिएको छ । बर्दियाको प्रहरी प्रमुखमा ईश्वर कार्कीको सरुवा भएको छ ।  एसपी पल्ली मगर नुवाकोटको प्रमुख हुँदा गिट्टी, बालुवाका ठेकेदारसँग मिलेर आर्थिक अनियमिता गरेको आरोपमा तानिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप