मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

राजभण्डारी बेल्जियमका लागि राजदूत नियुक्त

सोमबार, १७ फागुन २०७७, १४ : ०५
सोमबार, १७ फागुन २०७७

काठमाडौं । सरकारले बेल्जियमको राजदूतमा गेहेन्द्र राजभण्डारीलाई नियुक्त गरेको छ । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले राजभण्डारीलाई बेल्जियमको राजदूतमा नियुक्त गरेकी हुन् । 

मन्त्रिपरिषदको सिफारिसमा संविधानको धारा २८२ उपधारा (१) बमोजिम राजभण्डारीलाई नेदरल्यान्ड्सका लागि राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप