बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लव समूहलाई वार्तामा आउन प्रधानमन्त्री ओलीको आग्रह

सोमबार, १७ फागुन २०७७, १५ : ३६
सोमबार, १७ फागुन २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई वार्तामा आउन आग्रह गरेका छन् ।  गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले देश विकासमा हातेमालो गर्न आउन आग्रह गरेका हुन् ।

 ‘तपाईहरु सुतली बम पड्काएर नबस्नुहोस्, त्यसले केही हुँदैन’ उनको भनाइ छ ।  उनले सरकार त्यसतर्फ सकारात्मक भएकाले देश विकास र समृद्धिको पक्षमा लाग्न आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप