१६ वर्षीया किशोरीमाथि जवरजस्ती करणीको आरोपमा एक पक्राउ
मङ्गलबार, १८ फागुन २०७७, २२ : १२
सुर्खेत । दैलेखको भगवतीमाई गाउँपालिकाका एक जना युवकलाई जवरजस्ती करणी आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
भगवतीमाई गाउँपालिका– २ स्थित स्थानीय बेस्तडा बजारमा बस्ने १८ वर्षीय मोहन बुढालाई दैलेख प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
बुढाले १६ वर्षीया किशोरीलाई जवरजस्ती करणी गरेको भन्ने सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले रातोपाटीलाई बताए ।
पक्राउ गरिएका उनलाई प्रहरीले अनुसन्धानको लागि जिल्ला अदालत दैलेखबाट अनुमती लिई हिरासतमा राखिएको छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुशीनगर प्रकरण : नेटवर्किङको आवरणमा ठग्ने थप १२ जना पक्राउ
-
महावीर मात्र पाका मन्त्री !
-
रास्वपा बागमतीको सभापतिमा २ सांसदसहित ३ जना प्रतिस्पर्धामा
-
कोरोलाबाट भित्रिएका ईभीमा कुनै कैफियत नभेटिएको छानबिन समितिको निष्कर्ष
-
शपथ लिएपछि आफैँ गाडी हाँकेर सिंहदरबार पुगे सुधन गुरुङ
-
पूर्वी रुकुमबाहेक रास्वपा लुम्बिनीका सबै जिल्लामा अधिवेशन सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण