शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दैलेखमा सेनाले हाफ म्याराथुनको आयोजना गर्दै

बुधबार, १९ फागुन २०७७, १२ : ५७
बुधबार, १९ फागुन २०७७

काठमाडौं । दैलेखमा नेपाली सेनाले हाफ म्याराथन दौड सञ्चालन गर्ने भएको छ । दैलेखस्थित इन्द्रदल गुल्मको आयोजना फागुण १५ गतेदेखि हाफ म्याराथन सञ्चालन हुने भएको हो । खेल जिल्लाको काँडाचौरदेखि ऐतिहासिक कोतगढी सम्म सञ्चालन हुने जनाइएको छ ।

जसमा  २१ किलोमिटर खुल्ला हाफ म्यारथन तथा दैलेख जिल्लास्थित सरकारी कार्यालय (सुरक्षा फौजका सदस्यहरु बाहेक) का कर्मचारी तथा जिल्लावासीहरुलाई समावेश गराई जिल्लागत ५ किलोमिटर दौड प्रतियोगिता सञ्चालन हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप