शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिन्धुको नयाँ गीत ‘सुपारी काँचो’

बिहीबार, २० फागुन २०७७, १७ : ३४
बिहीबार, २० फागुन २०७७

काठमाडौँ । गायिका सिन्धु मल्लको नयाँ गीत ‘सुपारी काँचो’ सार्वजनिक भएको छ । गीत गायनमा मल्ललाई सन्तु थापाले स्वरमा साथ दिएका छन् । सुरेश राना मगरको शब्द, संगीत रहेको गीतमा कमल सौरागको संगीत संयोजन रहेको छ ।

गीतको भिडियो पनि बनेको छ । जसमा लक्ष्मी गुरुङ, बबिता गुरुङ, सुमित्रा गुरुङ, विमल गुरुङ लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । दीपले गुरुङको निर्देशन रहेको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप