बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बझाङमा २ फरार प्रतिवादी पक्राउ

शुक्रबार, २१ फागुन २०७७, १२ : ५७
शुक्रबार, २१ फागुन २०७७

काठमाडौं । बझाङ प्रहरीले २ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको मष्ट गाउँपालिका २ बस्ने झिल्के बुढा रजयपृथ्वी नगरपालिका ३ बस्ने सुपारी सुनार रहेका छन् ।

बुढा गाली बेइज्जती मुद्दामा २०६४ सालदेखि फरार थिए भने सुनार सार्वजनिक अपराधमा संलग्न भई २०७२ सालदेखि फरार रहेकी थिइन् । उनीहरु दुवै जनालाई शुक्रबार पक्राउ गरी जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप