शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस संसदीय दलको बैठक सुरु

शुक्रबार, २१ फागुन २०७७, १४ : ४६
शुक्रबार, २१ फागुन २०७७

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । दिउँसो एक बजेलाई बोलाएको बैठक २ बजेपछि मात्र सुरु हो । पर्सी बन्ने प्रतिनिधिसभा बैठकबारे रणनीति बनाउन बैठक नयाँबानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा जारी छ ।

बिहीबार साँझ बसेको काँग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले संसदीय दललाई सत्ता गठबन्धन तथा सरकार निर्माणबारे नीति बनाउने जिम्मेवारी दिएको थियो । त्यहीअनुरुप संसदीय दलमा स्वतन्त्र रूपमा सांसदहरुका धारणा सुन्ने तयारीमा नेतृत्व छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप