बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

निर्वाचन आयोगलाई प्रचण्ड–माधव पक्षको ५ पेजको पत्र: आधिकारिकता विवाद छिटो निरुपण होस् (पत्रसहित)

शुक्रबार, २१ फागुन २०७७, १६ : ५७
शुक्रबार, २१ फागुन २०७७

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षले पार्टी विवादबारे पुन निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएको छ ।  शुक्रबार अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले हस्ताक्षर गरेको ५ पेज लामो पत्र बुझाउँदै आयोगको ध्यानाकर्षण गराएको हो । 

ध्यानाकर्षण पत्रमा नेकपाको आधिकारिकता विवाद शिघ्र छिनोफानो गर्न आग्रह गरिएको छ ।  बुझाउन उक्त पक्षका नेताहरु राजेन्द्र पाण्डे, लिलामणि पोखरेल, रामनारायण विडारी लगायतका नेताहरु शुक्रबार निर्वाचन आयोग पुगेका हुन् । 

ध्यानाकर्षण पत्रमा केपी शर्मा ओली लगायतका नेताहरुलाई पार्टी विधानअनुसार गरेको कारवाही , विभिन्न समयमा गरिएका बैठकका निर्णय लगायतका विषय समेटिएका छन् । 
यस्तो छ पत्र :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप