शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मन्त्रीकै नेतृत्वमा एमाले जिल्ला कार्यालय स्थापना

सोमबार, २४ फागुन २०७७, १४ : ५६
सोमबार, २४ फागुन २०७७

काठमाडौं । मोरङमा नेकपा एमालेको जिल्ला कार्यालय स्थापना गरिएको छ । सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालको नेतृत्वमा एमाले जिल्ला कार्यालयको स्थापना गरिएको हो ।

कार्यक्रममा मन्त्री ढकालसहित नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो । मोरङको मदन स्मृति भवनमा स्थापना गरिएको एमाले कार्यालयको बोर्डमाथि प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिमा राखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप