शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्ड–माधव पक्षको स्थायी समिति बैठक सुरु

सोमबार, २४ फागुन २०७७, १६ : ०९
सोमबार, २४ फागुन २०७७

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षको स्थायी समिति बैठक सुरु भएको छ । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न पार्टी कार्यालय पेरिसडाँडामा केहीबेर अघि बैठक सुरु भएको हो । 

सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा खारेज गरेपछि सो समुहले आकस्मिक स्थायी समिति बैठक बोलाएको हो । 
बैठकमा सर्वोच्चको फैसलाबारे छलफल गरेर फैसला पुनरावलोकनका लागि जाने वा नजाने भन्ने निर्णय गर्ने नेताहरुले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप