बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्ड–नेपाल समूहको बैठकबाट घनश्याम भुसाल बाहिरिए

सोमबार, २४ फागुन २०७७, १६ : ५४
सोमबार, २४ फागुन २०७७

काठमाडौं ।  प्रचण्डनेपाल समूहको स्थायी कमिटी बैठकको बीचमै स्थायी समिति सदस्य घनश्याम भुसाल बाहिरिएका छन् ।

भुसाल पेरिसडाँडाबाट बाहिरिएपछि ४ बजेबाट सुरु बैठकमा जारी नै छ  ।

भुसालले बाहिरिँदै गर्दा प्रतिक्रिया दिने भने इन्कार गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप