ad
केन्द्रीय संस्करण

राजधानीको नक्सालमा आगलागी

person explore access_timeफागुन २४, २०७७ chat_bubble_outline0


राजधानीको नक्सालमा आगलागी भएको छ । नक्साल नारायण चौरस्थित फुड ट्रक रेस्टुरेन्टमा आगलागी भएको हो । आगलागीपछि नियन्त्रणका लागि दमकलसहित स्थानीय र प्रहरी परिचालित भएका छन् । 
विजुली सर्ट भएर भएको प्रहरीले जनाएको छ ।  यसबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.