शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राजधानीको नक्सालमा आगलागी

सोमबार, २४ फागुन २०७७, १७ : ००
सोमबार, २४ फागुन २०७७


राजधानीको नक्सालमा आगलागी भएको छ । नक्साल नारायण चौरस्थित फुड ट्रक रेस्टुरेन्टमा आगलागी भएको हो । आगलागीपछि नियन्त्रणका लागि दमकलसहित स्थानीय र प्रहरी परिचालित भएका छन् । 
विजुली सर्ट भएर भएको प्रहरीले जनाएको छ ।  यसबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप