शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महाशिवरात्रिमा नागा बाबालाई निर्वस्त्र रहने अनुमति

मङ्गलबार, २५ फागुन २०७७, ०६ : ५०
मङ्गलबार, २५ फागुन २०७७

काठमाडौँँ । महाशिवरात्रि पर्वका लागि पशुपतिमा  नागा  बाबाको  आगमन सुरु भएको छ ।

नागालाई मङ्गलबारदेखि शुक्रबारसम्म निवस्त्र रहने अनुमति दिइएको छ । अघोर सम्प्रदायका साधु पनि उत्तिकै सङ्ख्यामा आएका छन् ।

पशुपति गुठी गोश्वाराका पर्वपूजा संयोजक चेतमान गिरीका अनुसार एकादशीदेखि फागुन कृष्ण त्रयोदशीसम्म त्रिदिवसीय रूपमा महाशिवरात्रि मनाउने तयारी भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट  एकादशीको  बिहानै राष्ट्रपति निवासमा महाशिवरात्रिको सङ्कल्प  पूजा  भएपछि  मुलुकका सबै शिवालयमा महाशिवरात्रि पर्व सुरु हुनेछ । यो समाचार आजको गोरखापत्र दैनिकमा सरोज आचार्यले लेखेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप