शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तौल कम गर्न के गर्ने ?

मङ्गलबार, २५ फागुन २०७७, ११ : १७
मङ्गलबार, २५ फागुन २०७७

मानव शरीरलाई विभिन्न तत्वले फरक पार्छ । विशेषगरी तौल कम गर्न निकै मुश्किल हुन्छ । जेनेटिक्स, पर्यावरण र तौल गडबढ हुने समस्यालाई सजिल्यै कम गर्न सकिदैन । तर कहिलेकाँही खानेकुरा, शारीरिक गतिविधि र खानपान जस्ता बानीले फिटनेस रहन जरुरी हुन्छ । 

थोरै खाना र तौल 
विस्तारै खाना खाँदा शरीरको तौल नियन्त्रण हुन्छ । विस्तारै खाना खाने व्यक्तिहरुलाई अल्छी भन्ने गरिन्छ । तर विस्तारै खाना खाँदा तौल कम हुन्छ । 

थोरै थोरै समयको अन्तरालमा खाना खाँदा भोक लाग्ने समस्या कम हुने र क्यालोरीको सेवन पनि कम हुन्छ । 

विस्तारै खाना खाँदा 
विस्तारै विस्तारै खाना खाँदा पाचन प्रक्रिया सक्रिय हुने भएकाले पोषक तत्वहरु पाचन पनि सजिल्यै हुन्छ । 

विस्तारै चपाएर खाना खाँदा खानाको सन्तुष्टि पनि मिल्छ भने मन पनि प्रसन्न हुन्छ । यसले सीधा तनाव कम गर्न पनि योगदान पुर्याउँछ । यसले पाचन प्रक्रियालाई सहायता पुराउँछ र तौल कम गर्न प्रोत्साहित गर्छ । 

विस्तारै चपाउँदा क्यालोरीको सेवन कम र तौल पनि कम हुन्छ । विस्तारै खाँदा मोटोपनको खतरा पनि कम हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप