नेकपाको बोर्डमुनि माओवादीको बैठक, तस्विरमा हेर्नुहोस्
मङ्गलबार, २५ फागुन २०७७, १४ : ०७
नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बसेको छ । पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार दिउँसो बैठक बसेको छ । बैठकमा केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने(नलिने बारे छलफल भएको छ । सर्वोच्च अदालतले पूर्व एमाले र माओवादी केन्द्र मिलेर बनाएको नेकपालाई मान्यता नदिएपछि एमाले र माओवादी केन्द्र पूर्व अवस्थामै फर्किएसँगै अलग–अलग गतिविधि हुन थालेका हुन् ।
यो पनि
नेकपा एमालेले आफ्नो पार्टी कार्यालयको बोर्ड परिवर्तन गरे पनि माओवादीको मुख्यालय पेरिसडाँडामा भने अझै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै बोर्ड कायम रहेको छ । निर्वाचन आयोगको पत्र प्राप्त नगरेको कारण बोर्ड परिवर्तन नगरिएको नेताहरुले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै