‘सनन सनन’ मा नवीन र रीतुको रोमान्स
मङ्गलबार, २५ फागुन २०७७, १४ : ४३
काठमाडौँ । गायक भुपेन चौधरी र गायिका अनु चौधरीको स्वरमा रहेको थारु गीत ‘सनन सनन’ को भिडियो सार्वजनिक भएको छ । भुपेनकै शब्द र संगीत रहेको गीतमा लोकजी मिजारको एरेन्ज रहेको छ ।
डान्सिङ फ्लेभरको गीतको भिडियो पनि आकर्षक बनेको छ । जसमा नवीन चापागाईं र रीतु चौधरीको अभिनय देख्न सकिन्छ । भिडियोमा अशोक के परियार र अभिषेक सेन ठकुरीको कोरियोग्राफी तथा भुपेन चौधरीको छायाँकन, सम्पादन र निर्देशन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा लोकसभाको निर्वाचन सुरु
-
नाउपाभित्रको कलहका बिच कैलाश चौधरी कसरी बने भौतिक मन्त्री ?
-
सरकार गठन र विघटनका शृङ्खलाले देश विकासमा अवरोध भएको छः रामशङ्कर यादव
-
२०२६ सम्म सलमान खानको ग्रह खराब छ : ज्योतिष
-
गण्डकीको संसद् अधिवेशन आजदेखि, के छ कार्यसूची ?
-
शिक्षामन्त्रीको निर्णयप्रति सत्तारुढ दल नै असन्तुष्ट, कारबाही गरेर देखाउन शिक्षक महासङ्घको चेतावनी