ad
केन्द्रीय संस्करण

कमेडी च्याम्पियन सिजन–२ मा डिशहोमको सहकार्य

person explore access_timeफागुन २५, २०७७ chat_bubble_outline0

काठमाडौं । लोकप्रिय कमेडी शो कमेडी च्याम्पियन सिजन–२ आधिकारिक पावरबाइ क्याटेगोरीमा नेपालको एकमात्र टेलिभिजन सेवाप्रदायक डि.टी.एच. डिशहोम अनुबन्धित भएको छ । 

हरेक साता शुक्रबार र शनिबार बेलुका ९ः१० बजे कान्तिपुर टेलिभिजनमा प्रसारण हुने यो कार्यक्रममा डिसमोह फाइबरनेट एसोसिएट स्पोन्सरका रुपमा अनुबन्धित भएको हो । यो कार्यक्रमको प्रमथ बिजेताले नगद २५ लाख र एउटा कार पाउने छन् ।


 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.