शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

योगेश र सारिकाको ‘ह्याप्पी होली’ सार्वजनिक

सोमबार, ०९ चैत २०७७, १० : ३९
सोमबार, ०९ चैत २०७७

काठमाडौंँ । होली नजिकिँदै गर्दा दैनिक होली गीत सार्वजनिक हुने क्रम बढ्न थालेका छन् । यस्तैमा योगेश काजी, सुवास श्रेष्ठ र सारिका घिमिरेको स्वर रहेको होली गीत ‘ह्याप्पी होली’ सार्वजनिक भएको छ ।
सारिकाकै शब्द र योगेशको संगीत रहेको भिडियोमा शिव विकको कोरियोग्राफी र निर्देशन छ । 

भिडियोमा गायकद्वय योगेशकाजी, सुवासको अलवा  दुर्गेश थापा र लोसिना लामिछानेको अभिनय रहेको छ । 
अजय रेग्मीको छायाँकन, मिलन विश्वकर्मा र पदम सुवेदीको छायांकन छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप