बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सबिताको शब्दमा मन्जु र एचबीले गाए ‘ढाँटे मरिजाम’

शुक्रबार, १३ चैत २०७७, १० : ४७
शुक्रबार, १३ चैत २०७७

काठमाडौँं । गायिका मन्जु उपासना र गायक एचबी सुनारको स्वर रहेको गीत ‘ढाँटे मरिजाम’ सार्वजनिक भएको छ । 

पत्रकार सविता पोखरेलको शब्द रहेको गीतमा  गायक एचबी सुनारकै संगीत र सुदीप सागरको संगीत संयोजन रहेको छ ।

गीतको भिडियोमा पछिल्लो समय टिकटकमा चर्चित मोडल सुधीर श्रेष्ठ र मोडल अन्जु सुनारको अभिनय छ । 

सुनिल कुमार मगरको कोरियोग्राफी रहेको भिडियो कपिल कार्कीले निर्देशन गरेका हुन् ।

भिडियोमा बालकुमार मगरको छायाँकन तथा सम्पादन रहेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप