‘बिहे पास’ को छायाँकन सुरु
शुक्रबार, १३ चैत २०७७, २२ : २१
काठमाडौँ । अभिनेता दयाहाङ राई र अभिनेत्री प्रकृति श्रेष्ठको मुख्य भूमिका रहने फिल्म ‘बिहे पास’ को छायाँकन सुरु भएको छ । शुक्रवार विराटनगरको एक मन्दिरमा शुभ मुहूर्त गर्दै फिल्मको छायाँकन सुरु गरिएको हो । प्रवेश पौडेलको निर्देशन रहने फिल्म पूर्वका विभिन्न स्थानमा छायाँकन हुनेछ । फिल्ममा दयाहाङ र प्रकृति श्रीमान्–श्रीमतीको भूमिकामा देखिँदैछन् ।
रोहित कट्टेलको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्मातामा रत्न श्रेष्ठ र सह निर्मातामा ग्याल्जेन लामा हुन् । फिल्मबाट प्रकृतिले ६ वर्षपछि अभिनयमा कम ब्याक गर्न लागेकी हुन् । म्यूजिक भिडियो हुँदै फिल्म ‘होस्टेल’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले यस अगाडि ‘जिन्दगी रक्स’ र ‘उत्सव’ अभिनय गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'मूल्य समायोजन नपाउँदा निर्माण उद्योग इतिहासकै धराशायी अवस्थामा'
-
हरिवंश र आना उत्कृष्ट कलाकार, फिल्ममा ‘ऊनको स्वीटर’
-
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
-
रवि लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी कसुर फिर्ता लिन पर्सा अदालतको अनुमति
-
वैशाखमा मूल्यवृद्धि ५.०४ प्रतिशत पुग्यो, खाद्यभन्दा गैर-खाद्य वस्तु तथा सेवामा महँगी बढी
-
महावीर पुनको नवप्रवर्तन यात्रा : नील आर्मस्ट्रङलाई चिठीदेखि कृषि कारखानासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण