शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एलिशाको जादुमा अल्झिए पुष्प

आइतबार, १५ चैत २०७७, १० : ३५
आइतबार, १५ चैत २०७७

काठमाडौँ । कवि तथा गीतकार महेश्वर शर्र्माको शब्द तथा राजेशपायल राई र मेलिना राईको स्वर रहेको गीत ‘जादु’ सार्वजनिक भएको छ ।

आनन्द राईको संगीत रहेको गीतमा संगीत संयोजन महाराजा थापाको छ । 

गीतको म्युजिक भिडियोमा पुष्प खड्का र एलिशा राईको रोमान्स देख्न सकिन्छ । भिडियोमा महेश्वर शर्मा तथा सोनम पाण्डेको समेत अभिनय छ ।

युवराज वाइबाको निर्देशन रहेको भिडियोमा विकास दाहालको छायाँकन, निशल पौडेल तथा दिपेन्द्र भट्टको सम्पादन छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप